लण्डनमा सम्पन्न ग्रीनवीच महोत्सव (फोटो फिचर)

लण्डन । नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा आइतबार साउथ ईस्ट लण्डनमा सम्पन्न ग्रीनवीच महोत्सवमा स्थानीय नेपालीहरु रमाएका छन् । फुटबल र भलिबल प्रतियोगितासहित लाइभ संगीत, सांस्कृतिक कार्यक्रम, नेपाली खानाका स्टलहरु, च्यारिटी स्टल, चंगा चैट, निशुल्क स्वास्थ्य चेकजाँच र बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत रहेको महोत्सवमा १५ सय जनाको उपस्थिति रह्यो । सुरुका वर्षहरुमा ग्रीनवीचकपका … Continue reading लण्डनमा सम्पन्न ग्रीनवीच महोत्सव (फोटो फिचर)